मन्दिर अन्तर्गतका विभिन्न संरचनाहरू
मन्दिर परिसरभित्र हामीसँग मन्दिर, आश्रम, शिव मन्दिर, कालिका मन्दिर, र ब्रह्मारूपा पुस्तकालय छन्।
Our Donors
कालिका मन्दिर कालिका आश्रम
हाम्रा दाताहरू
दानदाताहरूको सहयोगले यो मन्दिर परिसरलाई सजिलो र सुन्दर बनाउन सकिन्छ। तपाईंको उदारता र सहयोगले मन्दिर, बगैंचा, पुस्तकालय जस्ता संरचनाहरू निर्माण गर्न मद्दत गर्न सक्छ, जसले न केवल धार्मिक वातावरणलाई बलियो बनाउँछ, तर समुदायलाई शिक्षा, चेतना र आध्यात्मिकता प्रदान गर्दछ। तपाईंको दानले यस पवित्र स्थानलाई अझ विकसित गर्न र भावी पुस्ताका लागि एउटा विरासत छोड्न मद्दत गर्न सक्छ। हामी तपाईंको सहयोगको कदर गर्छौं र यसले गर्दा यो मन्दिर परिसर अझै धनी बन्न सक्छ
वि.सं. २०७४ - वि.सं. २०८०
निर्मित पर्खाल
स्वर्गिय मोतीलाल निउरेको पुण्य स्मृतिमा
श्रीमति टुल्की निउरे, छोरा ध्रुव निउरे, बुहारी भुमा निउरेद्वारा निर्मित २१ मिटर पर्खाल
मिति २०६१/१/१ शुभम
स्व ≥डण्डपानी सापकोटाको पुण्य स्मृतिमा पर्खाल लम्बाई ६१ फिट
गैंडाकोट—५ निवासी श्रीमति कलावती सापकोटा तथा छोरा धनप्रसाद सापकोटा द्घारा निर्मिेत मिति ː२०६०/११/५
स्व ≥शक्तिप्रसाद सापकोटाको पुण्य स्मृतिमा पर्खाल लम्बाई ६० फिट
गैंडाकोट—५ निवासी आमा कलावती सापकोटा तथा भाई धनप्रसाद सापकोटा द्वारा निर्मित
मिति ː२०६०/११/१५
गैंडाकोट आ ≥गा ≥वि ≥स वडा नं ≥५ निवासी श्री राम प्रसाद पाण्डे तथा श्रीमती हिमादेवी पाण्डे द्वारा समपिर्त सिहं
मिति ː२०६०/६/११
गैंडाकोट आ ≥गा ≥वि ≥स वडा नं ≥५ निवासी श्री तारा कुमारी पौडेल द्वारा २१ मिटर पर्खाल निर्मित
मिति ː२०६६/१/२५
गैंडाकोट आ ≥गा ≥वि ≥स वडा नं ≥ ८ निवासी श्री डिलु कुष्ना आचार्य द्वारा ११ मिटर दिवाल निर्मित
मिति ː२०६६/१/२५
डण्डपानि सापकोटा द्वारा ११ मिटर दिवाल निर्माण गैंडाकोट —५
शिवालय
गैंडाकोट आ ≥गा ≥ वि ≥स ≥ ६ निवासी श्रीमती बसुन्धरा कँडेलले स्व ≥ पति शक्ति प्रसाद कँडेलको स्मृतिमा विचको रेलि· निर्मित
मिति ː २०६०/१/१
गैंडाकोट आ ≥गा ≥ वि ≥स ≥५ निवासी सुवेदार श्री नगेन्द्र आचार्य तथा श्रीमती चन्द्रकला आचार्य ज्यू बाट शिवलि· तथा भित्री १ न ≥ रेलि· निर्माण गरी समर्पण गर्नु भएको
मिति ː२०५९/१०/२५
हाम्रा दाताहरू
१०८ शिवलिंग
श्री कालिका मन्दिर कालिका आश्रम गैंडाकोट —८, नवलपरासी एकादश महारुद्र स्थापनार्थ सहयोग गर्ने उदारमनादाताको नामावली
श्रीअष्टचिरञ्जीवी मन्दिरको समुदघाटन
श्रीअष्टचिरञ्जीवीदेवेभ्यो नम ː।
अश्वत्थामा बलिव्र्यासो हनुमाँश्च विभीषण ː।
कृपː परशुरामश्च सप्तैते चिरजीविन ː।
सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम् ।।
सनातन वैदिक धर्मानुयायी , भक्त—श्रद्धालुहरुको स्वैच्छिक सहयोगद्वारा श्रीकालिका मन्दिर, कालिका आश्रम, गैंडाकोट —८ मा निर्मित यस श्रीअष्टचिरञ्जीवी मन्दिरको समुदघाटन
गैंडाकोट नगरपालिकाका नगर प्रमुख श्रीमदनभक्त अधिकारीज्यूका करकमलबाट सुसम्पन्न भयो।
इति संवत् २०७९/१२/१५ गते , बुधवासरे,
चैत्रशुक्लाष्टम्यामीति शुभम् ।
हरि ॐ तत्सत् Û हरि ॐ तत्सत् ÛÛ हरि ॐ तत्सत् ÛÛÛ हरि ॐ तत्सत् Û
द्रौपती उपाध्याय द्वारा रु १ ,०० ,००० यज्ञशाला -हालको अष्टचिरञ्जीवी ‚ निर्माणको लागि
मिति ː२०५४/११/०२
आत्मज्योति पुस्तकबाट
मौलाको स्थापना शालिक राम सापकोटा द्वारा गरिएको ।
२०४० सालमा कालिका देवीको मूर्ति स्थापना भयो । सो मूर्ति श्रीमती पतनादेवी अधिकारीको सौजन्यबाट प्राप्त भएको ।
मन्दिरको गजुर शक्तिप्रसाद सापकोटाको सौजन्यबाट प्राप्त भएको थियो ।
आश्रमको मुलद्वार निर्माण श्रीमती विष्णुमाया वस्नेतले आफ्ना पति स्व ≥कृष्णबहादुर वस्नेतको स्मृतिमा मिति २०५० /२/३० मा रु ७ ,५०० को लागतमा गरिदिनु भयो ।
पुरानो हवन कुण्ड निर्माण गरिदिनु हुने स्व ≥ चन्द दत्त ढकाल ।
सानो घण्टी प्रदान गरिदिनु हुने चेत नारायण गीरी गैंडाकोट —९
गैंडाकोट आ ≥गा ≥वि ≥स वडा नं ≥६ श्री चन्द प्रसाद सुवेदी तथा श्रीमती डिलु कुमारी सुवेदी द्वारा समर्पित सिंह ।
मिति ː२०६०/६/१५
गणेश मुर्ति १ थान -हाल शिवालय मा राखिएको ‚ श्री हरिलाल सापकोटा द्वारा प्राप्त ।
द्यच्ब्ज्ःब् च्ग्एब् ीक्ष्द्यच्ब्च्थ्क्प्ब्ीक्ष्प्ब् ऋइःःग्ल्क्ष्त्थ् ऋभ्ल्त्भ्च्
प्क्ष्ःक्ष् ःभ्ःइच्क्ष्ब्ी ज्ब्ीी
ब्रह्मरुपा पुस्तकालय तथा साम्ॉदायिक केन्द्र
किमि स्मृति भवन
कालिका मन्दिर कालिक आश्रम गैडाकोट —८
२०५८ कार्तिक १
गैंडाकोट आ ≥गा ≥वि ≥स ≥ वडा नं ≥८ निवासी श्री रविलाल पौडेल तथा श्रीमती कुष्ण कुमारी पौडेल द्वारा समर्पित वृषम -बसाह् ‚
मिति ː२०६०/६/१५
स्व.श्रीमती सम्पत्ती देवी पोद्रारको स्मृतिमा वहाँका श्रीमान मदनलाल पोद्रारज्यू द्वारा निर्मित
रेलि· सुरेशकुमार विनोदकुमार कपडा पसल मेनरोड,भ.न.पा.—३ मिति २०५८/१२/३ मा
सुर्यभक्त अधिकारीले स्व .श्रीमती पतना देवी अधिकारीको स्मृतिमा गैंडाकोट —०८ ,प कित्ता नं १९९१ -१—५—१—२ ‚ श्रेत्रफल बराबरको जग्गा प्रदान गर्नुभएको ।
स्व.श्रीमती जयन्ती कंडेलको स्मृतिमा गैं—०८ निवासी मनिरत्न कंडेलज्यू द्वारा पानी टङकी तथा स्नान गृह निर्माण ।
हाम्रा दाताहरू
कालिका मन्दिर आजीवन सदस्य नामावली
श्री कालिका मन्दिर कालिका आश्रम
ऐँ ह्रीं क्लीं चामुण्डायै विच्चे ।
सनातन वैदिक धर्मानुयायी भक्त—श्रद्धालुहरुको स्वैच्छिक सहयोगद्वारा श्रीकालिका मन्दिर ,कालिका आश्रम, गैंडाकोट —८ मा वास्तुकलापूर्ण नवनिर्मित यस श्रीकालिका मन्दिरको
समुदघाटन
श्रीहरिहर मन्दिर, श्रीहरिहर सन्यास आश्रम,
श्रीपरमानन्द संस्कृत गुरुकुल विद्मापीठ, देवघाटधाम तथा नेपाल सन्त समाजका पीठाधीश/अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूका करकमलबाट सुसम्पन्न भयो ।
इति संवत् २०७९/१२/१५ गते, बुधवासरे, चैत्रशुक्लाष्टम्यामीति शुभम्।
हरिːॐ तत्सत् Û हरिːॐ तत्सत् ÛÛ हरिːॐ तत्सत् ÛÛÛ हरिːॐ तत्सत् Û
दिवा वृदा आश्रम तथा अन्य भौतिक संम्रचना
यस कालिका मन्दिर कालिका आश्रमको धन धान्यान्चलको उदेश्य अनुरुप दिवा वृदा आश्रम तथा अन्य भौतिक संम्रचना निर्माणको लागि तपशिल अनुसारको निर्माण समिति गठन गर्ने निर्णय गरियो ।
तपशिल वाड नं
१ ≥संयोजक श्री गंगाधर सापकोटा गैंडाकोट —८
२ ≥सदस्य श्री भवानी प्रसाद गौडेल गैंडाकोट —२
३ ≥सदस्य श्री दया सागर सुवेदी गैंडाकोट —८
४ ≥ सदस्य श्री ज्ञानेन्द्र सापकोटा गैंडाकोट —५
५ ≥सदस्य श्री टिकाराम कँडेल -माधव ‚ गैंडाकोट —५
६ ≥सदस्य श्री काशिराम सापकोटा गैंडाकोट —८
७ ≥सदस्य श्री देवि प्रसाद सापकोटा गैंडाकोट —६
८सदस्य श्री ज्ञानकुमारी सापकोट गैंडाकोट —८
९ ≥सदस्य श्री हिमलाल सापकोटा गैंडाकोट —६
आज मिति २०६७/६/८ गतेका दिन यस कालिका मन्दिर कालिका आश्रमको भौतिक पूर्बाधर निर्माण गर्नेका लागि मिति २०६७/०८/११
गतेदेखि २०६७/८/१८ गते सम्म धनधान्यचल सञ्चालनाय गरी सम्पन्न गर्नेको लागि देवघाट धाम हरिहर सन्यास आश्रमका पिठाधिश्वर श्री १००८ स्वामी ज्ञाननन्द सरस्वति माहाराजको प्रमुख आतिथ्यतामा यस गैंडाकोटका बुध्दीजिवि संघसंस्था,समाज सेविज्यूहरुको समउपस्थितिमा आयोजना गरिएको यस भेलाको सभापतित्व यस कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष श्री रुद्र प्रसाद सापकोटा ज्यूको अध्यक्षतामा तपशिलको उपस्थितिमा बसी तपशिल बमोजिमको निर्णयहरु गरिएका छ ।
१ अध्यक्ष श्री रुद्र प्रसाद सापकोटा
२ उपाध्यक्ष श्री झलक राज पौडेल
३ सचिव श्री होमनाथ सापकोटा
४ कोषाध्यक्ष श्री गगांधर सापकोटा
५ सह—सचिव श्री दयासागर सुवेदी
६ सदस्य श्री भवानी प्रसाद गौडेल
७ सदस्य श्री ज्ञान कुमारी सापकोटा
८सदस्य श्री हिमलाल सापकोटा
९सदस्य श्री धनप्रसाद सापकोटा
१०सदस्य श्री चन्द्रकुमारी सापकोटा
११सदस्य श्री देवि प्रसाद सापकोटा
प्रमुख अतिथि
श्री १००८ स्वामी ज्ञानानन्द सरस्वति महाराज
सल्लाहकार सदस्यहरु
संयोजक — श्री नविन सागर उपाध्याय
सदस्य — श्री तिलक प्रसाद सापकोटा
सदस्य —श्री ओम प्रसाद सापकोटा
सदस्य —श्री इन्द्रज्योती पौडेल
सदस्य —श्री भीम प्रसाद शर्मा
दिवा वृदा आश्रम२०६७ मंङ्सिर ११ गते देखी १८ गते सम्म हुनगइरहेको महायज्ञ धन धान्यचलका लागि आवाश्यक पर्ने विभिन्न उप ससमितिको गठन यसस प्रकार रहेको छ ।
१. प्रचार प्रससार ससमिति
ड्डसंयोजक ः श्री होमनाथ सापकोटा
ड्डसह संयोजकः श्री दया सागर सुबेदी
ड्डससदस्य श्री करुणा ससागर सस्ॉबेदी
ड्डससदस्य श्री बिजय ा.m
ड्डससदस्य श्री इन्द्रराज ज्योति पौडेल
ड्डससदस्य श्री गोबिन्द राज बिनोदी
ड्डससदस्य श्री राजेन्द प्रससाद उपाध्याय
२ .मञ्च व्यवस्थापन ससमिति
गेट टेन्ट धजापताका धान राख्ने खलो ससमिति
ड्डसससससंयोजक श्री शालिक राम ससापकोटा गैंडाकोट –०८
ड्डसह ससंयोजक श्री टिकाराम ससापकोटा गैंडाकोट –०९
ड्डससदस्य श्री पे्रम प्रससाद सापकोटा गैंडाकोट –०८
ड्डससदस्य श्री भुमिश्वर ससापकोटा गैंडाकोट –०५
ड्डसदस्य श्री तुलससी देवि सस्ॉबेदी गैंडाकोट –०८
ड्डसससदस्य श्री रिता ससापकोटा गैंडाकोट –०८
ड्डसदस्य श्री हरि प्रससाद ससापकोटा गैंडाकोट –०६
ड्डसदस्य श्री लक्ष्मी प्रसाद ससापकोटा गैंडाकोट –०८
ड्डसदस्य श्री रविलाल कंडेल गैंडाकोट –०८
ड्डसदस्य श्री काशिराम ससापकोटा गैंडाकोट –०८
ड्डसदस्य श्री अम्मर बहादुर श्रेत्री गैंडाकोट –०८
३ .कलश तथा शोभा यात्रा फूलमाला व्यावस्थापनससमिति
ड्डससंयोजक श्री चन्द्र कुमारी सापकोटा –०८
ड्डसदस्य श्री पार्बति अधिकारी –८
ड्डससदस्य श्री कमला गौतम –५
ड्डससदस्य श्री जमुना ससापकोटा
ड्डसदस्य श्री निरा पौडेल
ड्डसससदस्य श्री बन्दना आचार्य
४ .आर्थिक व्यावस्थापन ससमिति
ड्डससंयोजक श्री ज्ञानेन्द्र प्रससाद सापकोटा –५
ड्ड कोषाध्यक्ष श्री गंगाधर ससापकोटा –८
ड्डसदस्य श्री नवराज कंडेल –५
ड्डसदस्य श्री भवानी प्रससाद गौडेल –१
ड्डसदस्य श्री पे्रम नाथ गौतम –५
ड्डसह ससंयोजक श्री घन श्याम कंडेल –८
ड्डसदस्य श्री इन्द्रमणि कंडेल –९
ड्डसदस्य श्री वेद प्रसद गौडेल–२
ड्डसदस्य श्री हिमलाल ससापकोटा–६
ड्डसदस्य श्री डिल्ली प्रसद भूसाल –१
ड्डसदस्य श्री लक्ष्मी प्रसससाद पौडेल –१
५ .भण्डरा तथा भोजन व्यावस्थापन
ड्डसंयोजक श्री धनप्रससाद सापकोटा–५
ड्डसदस्य श्री लक्ष्मी सस्ॉबेदी –८
ड्डसदस्य श्री नुर प्रसाद चापागाई –६
ड्डसदस्य श्री डिलाराम गौतम –६
ड्डसदस्य श्री भुमिश्वर सापकोटा –५
६.भजनकृतन व्याबस्थापन ससमिति
ड्डससंयोजक श्री तुलससी प्रसाद शर्मा गैं –५
ड्ड सह ससंयोजक श्री भवानी प्रसाद चापागाई
७ .गुरु पुजन तथा पूजा व्याबस्थापन समिति
ड्डसंयोजक श्री देवी प्रसाद सापकोटा –७
ड्डसदस्य श्री कौशिला चापागाई –८
ड्ड सदस्य श्री जयनारायण ससापकोटा –२
ड्डसदस्य श्री ज्ञान प्रससाद अधिकारी –६
ड्डसदस्य श्री रविलाल सापकोटा –८
ड्डसदस्य श्री दुर्गा प्रसाद सापकोटा–८
ड्डसदस्य श्री गोविन्द चालिससे –८
ड्डसदस्य श्री हरिलाल सापकोटा–५
ड्ड सदस्य श्री छविकला ससापकोटा –९
ड्डसदस्य श्री डण्डपानी सापकोटा–५
ड्डससदस्य श्री भगीरथी सापकोटा –२
हाम्रा दाताहरू
हवनकुण्ड
श्री हरिहर सन्यास आश्रम देवघाट धामका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजका करकलमबाट समुदघाटन सु —सम्पन्न भयो ।
मिति ː—२०६७/८/११ गते रोज ७ शुभम् ।
स्व ≥ससुरा चतुराखर सापकोटा
स्व ≥सासु लक्ष्मी देवि सापकोटा
स्व ≥पति डण्डपाणी सापकोटा
पुण्य स्मृतिमा
निर्मित हवनकुण्ड
श्रीमती कलावती सापकोटा
छोरा धन प्रसाद सापकोटा
बुहारी देवि सापकोटा
नाति प्रकाश सापकोटा
नाति रामु सापकोटा
नातिनी जानुका सापकोटा
गैंडाकोट —५ , कालिका चोक निवासी
पाक घर
गैंडाकोट —८ विजयनगर निवासी ज्यो ≥ हरिप्रसाद सापकोटाज्यू बाट निमार्ण गरी श्रद्धापूर्वक श्री कालिका माताको चरणमा समर्पित
“ पाक घर ”
मिति ː२०६२ /८/१४ गते
श्रीगणेश मन्दिर
ॐ
गं गणपतये नम ː ।
सनातन वैदिक धर्मानुयायी, भक्त —श्रद्धालुहरुको
स्वैच्छिक सहयोगद्घारा श्रीकालिका मन्दिर ,
कालिका आश्रम , गैंडाकोट —८ मा
निर्मित यस श्रीगणेश मन्दिरको
समुदघाटन
गैंडाकोट नगरपालिकाका नगर प्रमुख
श्रीमदनभक्त अधिकारीज्यूका
करकलमबाट सुसम्पन्न भयो ।
इति संवत २०७९/१२/१५ गते ,बुधवासरे,
चैत्रशुक्लाष्टम्यामीति शुभम्।
हरिː ॐ तत्सत् Û हरिː ॐ तत्सत् ÛÛ हरिː ॐ तत्सत् ÛÛÛ हरिː ॐ तत्सत् Û
